प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
साउन २५, २०८३ मिति २०८३/०४/३१ गते देखि २०८३/०६/१२ गते सम्म सञ्चालन हुने विभिन्‍न सेवा, समूह, तह, पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना
साउन १२, २०८३ वि.नं. 50005-50016/082-83 प्रदेश/स्थानीय निजामती सेवा अन्तर्गत अधिकृतस्तर सातौं तहको प्रदेश/स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन/लेखा/आ.ले.प. समूह, शाखा अधिकृत/लेखा अधिकृत/आ.ले.प. अधिकृत पदको खुला तथा समावेशी तर्फको प्रथम पत्रका (प्रारम्भिक छनौट)परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना
असार ३, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर सातौं तहको मिति २०८३/०३/१३ गते सञ्चालन हुने प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, शाखा अधिकृत/लेखा अधिकृत पदको खुला तथा समावेशी तर्फको प्रथम पत्रका (प्रारम्भिक छनौट)परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना
बैशाख १४, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर आठौं तह र अधिकृतस्तर सातौं तहको मिति २०८३/०१/२५ गते देखि २०८३/०२/१९ गते सम्म सञ्चालन हुने विभिन्‍न सेवा, समूह, उपसमूह र पदको खुला तथा समावेशी तर्फको प्रथम र द्वितीय पत्रका परीक्षा केन्द्र तोकिएको सूचना।
फागुन १५, २०८२ प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत अधिकृतस्तर एघारौै तह र अधिकृतस्तर नवौं तहको मिति २०८२/१२/०५ गते देखि २०८२/१२/२६ गते सम्म सञ्चालन हुने विभिन्‍न सेवा, समूह, उपसमूह र पदको खुला तथा समावेशी र अन्तरतह तर्फको प्रथम र द्वितीय पत्रका परीक्षा केन्द्र तोकिएको सूचना।
जेठ २७, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह (प्राविधिक), वन रक्षक पदको लिखित परीक्षाबाट द्वितिय चरणको परीक्षाको लागि छनोट भएका उम्मेदवारहरुको शारीरिक तन्दुरुस्ती परीक्षणका लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र तोकिएको सूचना ।
जेठ १८, २०८२ प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०८०-८१/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/आयूर्वेद समूह,वैद्य पद, वि.नं. ५२०२२-२४/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समूह/स्यानिटरी उपसमूह, खा.पा.स.टे.र वि.नं. ५४०२२-२७/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, फरेष्टर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
जेठ १८, २०८२ प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०७३-७६/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/कम्युनिटी नर्सिङ्ग समूह/पब्लिक हेल्थ नर्सिङ्ग उपसमूह, अ.न.मी. पद, वि.नं. ५१०७७-७८/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/मे.ल्या.टे. समूह, ल्याब असिष्टेण्ट र वि.नं. ५१०७९/२०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा/रेडियोग्राफी समूह, डार्क रुम असिष्टेण्ट पद को द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
जेठ १८, २०८२ प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०६६-७२/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ हेल्थ इन्स्पेक्सन समूह, अ.हे.व./को.चे.अ. पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
जेठ ११, २०८२ विज्ञापन नं ५००२७-३३/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा/सा.प्र./लेखा समूह, प्रशासन सहायक/सहायक लेखापाल पदको द्वितीय पत्र (कार्यालय व्यवस्थापन) र तृतीय पत्र (कार्यज्ञान सम्बन्धी विषय) को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
जेठ ११, २०८२ विज्ञापन नं ५४०१८-२१/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, रेन्जर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
जेठ ७, २०८२ वि.नं. ५४०१७/२०८१-८२ (अन्तरतह), प्रदेश वन, जनरल फरेष्ट्री, रेन्जर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।