प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

Online दरखास्त सम्बन्धी समस्या

सम्पूर्ण आवेदकहरू, तपाईंले लुम्बिनी प्रदेश लोक सेवा आयोगमा कुनै पनि विज्ञापन कोड अनुसारको पदमा अनलाईन दरखास्त प्रणाली मार्फत दरखास्त पेश गर्नुभएको छ र उक्त दरखास्तमा विभिन्‍न समस्याहरू (जस्तै:- प्रवेश पत्र Print, Account Unlock, Password Reset नभएको, ID/password बिर्सिएको तर Forgot गर्दा पनि Recover हुन नसकेको, Document Upload गर्दा save नहुने लगायत....) आएमा तलको Form भर्नुहोला । हामी समस्याको समाधान गर्नेछौं । - प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश, बुटवल

यो साइट reCAPTCHA द्वारा संरक्षित छ र Google को गोपनीयता नीतिसेवा सर्तहरू लागू हुन्छन्।