प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह (प्राविधिक), वन रक्षक पदको लिखित परीक्षाबाट द्वितिय चरणको परीक्षाको लागि छनोट भएका उम्मेदवारहरुको शारीरिक तन्दुरुस्ती परीक्षणका लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र तोकिएको सूचना ।