वि.नं. 50005-50016/082-83 प्रदेश/स्थानीय निजामती सेवा अन्तर्गत अधिकृतस्तर सातौं तहको प्रदेश/स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन/लेखा/आ.ले.प. समूह, शाखा अधिकृत/लेखा अधिकृत/आ.ले.प. अधिकृत पदको खुला तथा समावेशी तर्फको प्रथम पत्रका (प्रारम्भिक छनौट)परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना