प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत अधिकृतस्तर एघारौै तह र अधिकृतस्तर नवौं तहको मिति २०८२/१२/०५ गते देखि २०८२/१२/२६ गते सम्म सञ्चालन हुने विभिन्न सेवा, समूह, उपसमूह र पदको खुला तथा समावेशी र अन्तरतह तर्फको प्रथम र द्वितीय पत्रका परीक्षा केन्द्र तोकिएको सूचना।