प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर सातौं तहको मिति २०८३/०३/१३ गते सञ्चालन हुने प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, शाखा अधिकृत/लेखा अधिकृत पदको खुला तथा समावेशी तर्फको प्रथम पत्रका (प्रारम्भिक छनौट)परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना