पाठ्यक्रम
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
बैशाख २, २०८१ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विविध सेवा, सहायकस्तर चौथो तह, सहायक कम्प्युटर अपरेटर पदको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
चैत २१, २०८० प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूहका अधिकृत नवौं तह वा सो सरहका पदहरूको खुला र अन्तरतह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
चैत २१, २०८० प्रदेश निजामती सेवा अन्तर्गत वन सेवाका जनरल फरेष्ट्री, फरेष्ट रिसर्च र स्वायल एण्ड वाटर कन्जरभेशन समूहका अधिकृत सातौं तहका पदहरूको खुला र अन्तरतह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
चैत २१, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत कृषि सेवा, एगृ एक्सटेन्सन, हर्टिकल्चर, एग्रोनोमी, प्लान्ट प्रोटेक्सन, एगृ इको एण्ड मार्केटिङ्ग र स्वाइल साइन्स समूहका अधिकृत सातौं तहका पदहरूको खुला, आन्तरिक र अन्तरतह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
चैत २१, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह निरीक्षण, अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक शिक्षा र शारीरिक शिक्षा उप-समूहका अधिकृतस्तर सातौं तह वा सो सरहका पदहरूको खुला, आन्तरिक र अन्तरतह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
फागुन ३, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर पाँचौं तह, पब्लिक हेल्थ नर्स/सि.अ.न.मी./काउन्सलर पदको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २४, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, सहायकस्तर पाँचौं तह, ल्याब टेक्निसियन पदको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ १८, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर पाँचौं तह, हेल्थ असिष्टेण्ट, औलो सुपरभाइजर, कोल्ड चेन सुपरभाइजर, क्षय/कुष्ठ सुपरभाइजर, भेक्टर वर्न डिजिज कन्ट्रोल सुपरभाइजर, परिवार नियोजन सुपरभाइजर पदहरूको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
मंसिर १२, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, सहायकस्तर चौथो तह, ल्याब असिष्टेन्ट पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
मंसिर १२, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, आयुर्वेद समूह, सहायकस्तर चौथो तह, वैद्य पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
मंसिर १२, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर चौथो तह, अ.न.मी. पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
मंसिर १२, २०८० प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह, कोल्ड चेन असिष्टेन्ट तथा अ.हे.ब. पदको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम