प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
चैत १५, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५२०१८/२०८१-८२(अन्तरतह) र विज्ञापन नं. ५२०१९-२०/२०८१-८२(खुला तथा समावेशी), प्रदेश इन्जिनियर सेवा/सिभिल समूह/विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, सहायकस्तर पाँचौं तह, सब-इन्जिनियर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत १५, २०८१ विज्ञापन नं. ५१०१८/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, साईक्याट्रि समूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट साईक्याट्रिष्ट पदको सिफारिस सम्बन्धी सूचना
चैत १५, २०८१ आयोगको विज्ञापन नं. ५१०१७/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट सर्जन पदको सिफारिस सम्बन्धी सूचना
चैत १४, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०४५-५१०४७/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), हेल्थ असिष्टेण्ट पदको लिखित नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
चैत १४, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०४४-५१०४४/२०८१-८२(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), हेल्थ असिष्टेण्ट पदको लिखित नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
चैत १४, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०४३-५१०४३/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), रेडियोग्राफर पदको लिखित नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
चैत १४, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०४२-५१०४२/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, जनरल डेण्टल समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), डेण्टल हाईजिनिष्ट पदको लिखित नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
चैत १४, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०४१-५१०४१/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), कविराज पदको लिखित नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
चैत १४, २०८१ विज्ञापन नं. ५१०१६/२०८१-८२ (अन्तर तह) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट सर्जन पदको सिफारिस सम्बन्धी सूचना
चैत १४, २०८१ विज्ञापननं. ५१०१४/२०८१-८२(खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट रेडियोलोजिष्ट/ रेडियोडाइग्नोसिष्ट पदको सिफारिस सम्बन्धी सूचना
चैत १३, २०८१ आयोगको विज्ञापन नं. ५१०१३/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको सिफारिस सम्बन्धी सूचना
चैत १३, २०८१ आयोगको विज्ञापन नं ५१०११-१२/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूह, पे.मे. उपसमूह अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट पेडियाट्रिसियन पदको एकमुष्ट योग्यताक्रम सिफारिस सम्बन्धी सूचना