प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
असोज ९, २०८३ विज्ञापन नं.५२०१५-५२०१९/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ९, २०८३ विज्ञापन नं.५२०१४/२०७७-७८(खुला), इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ६, २०८३ विज्ञापन नं.५२०१२-५२०१३/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ६, २०८३ विज्ञापन नं.५२००८-५२०११/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ५, २०८३ विज्ञापन नं. ५२००५-५२००७/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ३, २०८३ विज्ञापन नं. ५२००१-५२००४/२०७७-७८(खुला तथा समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज २, २०८३ आयोगको विज्ञापन नं. ५१००२/२०८२-८३ (खुला), प्रदेश/स्थानिय निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस समूह, अधिकृतस्तर नवौं तह, मेडिकल सुपरिटेन्डेन्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
भदौ ३१, २०८३ विज्ञापन नं.50050-50053/2082-83(अन्तर तह, खुला, समा.), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, अधिकृतस्तर नवौं तह (अप्राविधिक), उपसचिव/निर्देशक पदको स्वीकृत नामावली
भदौ ३१, २०८३ विज्ञापन नं.53044-53047/2082-83(खुला, समा.), प्रदेश/स्थानीय कृषि सेवा, बागवानी/बाली/माटो/कृषि प्रसार समूह, सहायकस्तर चौथो तह (प्राविधिक), बाली/माटो/कृषि प्राविधिक सहायक पदको स्वीकृत नामावली
भदौ ३१, २०८३ विज्ञापन नं.53035-53043/2082-83(खुला, समा.), प्रदेश/स्थानीय कृषि सेवा, भेटेरिनरी/ला.पो.डे.डे. समूह, सहायकस्तर चौथो तह (प्राविधिक), पशु स्वास्थ्य/सेवा प्राविधिक सहायक (एकीकृत) पदको स्वीकृत नामावली
भदौ ३१, २०८३ विज्ञापन नं.52040-52043/2082-83(खुला, समा.), स्थानीय इन्जिनियरिङ सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अमिन पदको स्वीकृत नामावली
भदौ ३१, २०८३ विज्ञापन नं.52036-52039/2082-83(खुला, समा.), प्रदेश/स्थानीय इन्जिनियरिङ सेवा, सिभिल एकीकृत/सिभिल समूह, स्यानिटरी उपसमूह, सहायकस्तर चौथो तह (प्राविधिक), खा.पा.स.टे. पदको स्वीकृत नामावली