प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
मंसिर २६, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। वि.नं. ५४०४३/२०८१-८२ (आ.ज. महिला) प्रदेश निजामति सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह, वन रक्षक पद
मंसिर २६, २०८२ अधिकृतस्तर एघारौं तहको (प्राविधिक) पदको अन्तर तह प्रतियोगितात्मक परीक्षाको विज्ञापन
मंसिर २६, २०८२ अधिकृतस्तर नवौं तहका (अप्राविधिक/प्राविधिक) पदहरुको अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन
मंसिर २६, २०८२ प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समुहका अधिकृतस्तर नवौं तहका (अप्राविधिक/प्राविधिक) पदहरुमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना
मंसिर २६, २०८२ प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृतस्तर नवौं तहका (अप्राविधिक/प्राविधिक) पदहरुको जेष्ठता र कार्यसम्पादन मूल्याङकनद्वारा हुने बढुवा
मंसिर १, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५१०८०/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, सहायकस्तर चौथो तह, वैद्य पद
कात्तिक २६, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५१०६८/२०८१-८२ (थारु महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पद
असोज २९, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह, वन रक्षक पद
असोज २६, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५००२७/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो तह, सह-लेखापाल पद
असोज २४, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५००२१/२०८१-८२ (मधेशी महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाचौं तह, वरिष्ठ प्रशासन सहायक पद
असोज २, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना।आयोगको विज्ञापन नं. ५१०६६-५१०७२/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौंथो तह, अ.हे.व./ को.चे.अ. पद
भदौ ३१, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना। विज्ञापन नं. ५४०२२-५४०२७/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर चौथो तह, फरेष्टर पद