प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
बैशाख २, २०८२ विज्ञापन नं. ५००२६/२०८१-८२ (खुला), प्रदेश प्रशासन सेवा/तथ्याङ्क समूह, सहायकस्तर पाचौं तह, तथ्याङक सहायक (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
बैशाख २, २०८२ विज्ञापन नं. ५००१८-२५/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा/सामान्य प्रशासन/लेखा (एकिकृत) समूह, सहायकस्तर पाचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल(अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
बैशाख २, २०८२ विज्ञापन नं. ५००१७/२०८१-८२(अन्तरतह), प्रदेश प्रशासन सेवा/सामान्य प्रशासन/लेखा (एकिकृत) समूह, सहायकस्तर पाचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल(अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत ३१, २०८१ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०२१/२०८१-८२ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृतस्तर नवौं तह, जनस्वास्थ्य प्रशासक पद
चैत ३१, २०८१ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०२०/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट जनरल फिजिसियन पद
चैत ३१, २०८१ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०१९/२०८१-८२ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट जनरल फिजिसियन पद
चैत ३१, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०५७/२०८१-८२(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), स्टाफ नर्स पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
चैत २९, २०८१ विज्ञापन नं. ५४०१७/२०८१-८२(अन्तरतह) र विज्ञापन नं. ५४०१८-२१/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, सहायकस्तर पाचौं तह, रेञ्जर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २९, २०८१ विज्ञापन नं. ५४०१६/२०८१-८२(खुला), प्रदेश वन सेवा/बोटानी समूह, सहायकस्तर पाचौं तह, बोटानी प्राविधिक (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २९, २०८१ विज्ञापन नं. ५४०१४/२०८१-८२(अन्तरतह), प्रदेश वन सेवा/स्‍वा. एण्ड वा.क. समूह, सहायकस्तर पाचौं तह, भू-संरक्षण सहायक (प्राविधिक) र विज्ञापन नं. ५४०१५/२०८१-८२(खुला), प्रदेश वन सेवा, फरेष्ट्री रिसर्च/स्‍वा. एण्ड वा.क. समूह, सहायकस्तर पाचौं तह, भू-संरक्षण सहायक/रेञ्जर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २२, २०८१ विज्ञापन नं. ५३००७/२०८०-८१ (खुला), स्थानीय तह अन्तर्गत कृषि सेवा, ला.पो.डे.डे समूह, सहायकस्तर चौथो तह, नायब पशु सेवा प्राविधिक पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना
चैत २२, २०८१ विज्ञापन नं. ५१०११/२०८०-८१ (आ.ज.), स्थानीय तह अन्तर्गत स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, सहायकस्तर चौथो तह, अ.न.मी. पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना