प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
चैत ८, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५२०१०/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५२०११-१७/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियर सेवा/सिभिल समूह/स्यानिटरी, इरिगेशन उपसमूह, सहायकस्तर पाँचौं तह, सब-इन्जिनियर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत ८, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०६१/२०८१-८२(अन्तरतह) र विज्ञापन नं. ५१०६२/२०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा/ फार्मेसी समूह, सहायकस्तर पाँचौं तह, फार्मेसी सुपरभाइजर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत ३, २०८१ परीक्षा केन्द्र संशोधन सम्बन्धि सूचना ।
फागुन २३, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०५७/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०५८-६०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ ज.न. समूह, सहायकस्तर पाँचौं तह, स्टाफ नर्स (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
फागुन २३, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०५४/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०५५-५६/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ मे.ल्या.टे. समूह, सहायकस्तर पाँचौं तह, ल्याब टेक्निसियन (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
फागुन २३, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०५१/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०५२-५३/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ ऐनेस्थेसिया समूह, सहायकस्तर पाँचौं तह, ऐनेस्थेसिया सुपरभाइजर (प्राविधक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
फागुन २३, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०४९-५०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/मे.रे. समूह, सहायकस्तर पाँचौं तह, मेडिकल रेकर्ड सुपरभाइजर (प्राविधक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
फागुन २३, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०४४/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०४५-४७/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/हे.ई. समूह, सहायकस्तर पाँचौं तह, हेल्थ असिष्टेन्ट (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
फागुन १०, २०८१ प्रदेश प्रशासन सेवा/सामान्य प्रशासन/लेखा/राजस्व समूहको वरिष्ठ प्रशासन सहायक/लेखापाल/राजस्व सहायक पद (विज्ञापन नं. ५००१८-२५/२०८१-८२), प्रदेश प्रशासन सेवा/तथ्याङ्क समूहको तथ्याङ्क सहायक पद (विज्ञापन नं. ५००२६/२०८१-८२), प्रदेश स्वास्थ्य/आयूर्वेद समूहको कविराज पद (विज्ञापन नं ५१०४१/२०८१-८२), प्रदेश स्वास्थ्य/जनरल डेन्टल समूहको डेन्टल हाइजिनिष्ट पद विज्ञापन नं ५१०४२/२०८१-८२) र प्रदेश स्वास्थ्य/रेडियोग्राफी समूहको रेडियोग्राफर पद (विज्ञापन नं ५१०४३/२०८१-८२) को प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
पुस ११, २०८१ मिति २०८१।०९।१९ देखि २८ गते सम्म सञ्चालन हुने प्रदेश स्वास्थय सेवा अन्तर्गत विभिन्न समूह/उपसमूहका अधिकृत नवौ (प्राविधिक) पदहरुको लिखित परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
मंसिर २९, २०८१ मिति २०८१।०९।०३ देखि १८ गते सम्म सञ्चालन हुने प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा तथा समूहका अधिकृत नवौ (प्राविधिक) पदहरुको लिखित परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
मंसिर २७, २०८१ मिति २०८१।०९।०१ र २ गते सञ्चालन हुने प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा तथा समूहका अधिकृत नवौ (प्राविधिक) पदहरुको लिखित परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।