मिति २०८२।०२।१० गते हुने वि.नं. ५२०१८/२०८१-८२ (अन्तरतह), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समुह/विल्डिङ्ग एण्ड आर्किटेक्ट, सब-इन्जिनियर, वि.नं. ५२०१९-५२०२०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समुह/विल्डिङ्ग एण्ड आर्किटेक्ट, सब-इन्जिनियर र वि.नं. ५२०२१/२०८१-८२ (खुला), प्रदेश इन्जिनियरिङ/जियोलोजी/हाइड्रोलोजी, हाइड्रोलोजी प्राविधिक पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।