प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
कात्तिक १०, २०८३ आयोगको विज्ञापन नं ५१०१४/२०७७-७८ (खुला), ५१०१५/२०७७-७८ (महिला), ५१०१६/२०७७-७८ (आ.ज.) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
कात्तिक १०, २०८३ अन्तिम नतिजा तथा सिफारिस सूचीबाट नाम हटाइएको सम्बन्धमा ।
असोज २९, २०८३ आयोगको विज्ञापन नं ५१०१२/२०७७-७८ (खुला), ५१०१३/२०७७-७८ (महिला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, अधिकृतस्तर सातौं तह, फिजियोथेरापिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
असोज २८, २०८३ आयोगको विज्ञापन नं ५१००८/२०७७-७८ (खुला), ५१००९/२०७७-७८ (महिला), ५१०१०/२०७७-७८ (आ.ज.), ५१०११/२०७७-७८ (मधेशी), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, अधिकृतस्तर सातौं तह, नर्सिङ्ग अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
असोज २७, २०८३ सूचना नं.७०/०८३-८४: मिति २०८३।०७।१६ र २०८३।०७।१७ गते सञ्चालन हुने विज्ञापन नं.५००५०-५००५३, अधिकृतस्तर नवौं तह, उपसचिव/उप-निर्देशक पदको परिक्षा केन्द्र तोकिएको सूचना।
असोज २१, २०८३ अन्तर्वार्ता मिति तोकिएको सम्बन्धमा ।
असोज १९, २०८३ आयोगको विज्ञापन नं ५०००१/०८२-८३ (अन्तर तह), ५०००२/०८२-८३ (खुला), स्थानीय निजामती सेवा अन्तर्गत, स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूह, अधिकृतस्तर नवौं तह, उपसचिव/उप-निर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
असोज १४, २०८३ अन्तर तहको दरखास्त अस्वीकृत गरिएको सम्बन्धमा ।
असोज २, २०८३ सूचना नं.: ५९/०८३-०८४_प्रदेश प्रशासन/सामान्य प्रशासन तर्फको अधिकृतस्तर नवौं तहको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।
असोज २, २०८३ सूचना नं.: ५८/०८३-०८४_प्रदेश प्रशासन/सामान्य प्रशासन तर्फको अधिकृतस्तर सातौं तहको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।
असोज २, २०८३ सूचना नं.: ५७/०८३-०८४_प्रदेश वन / जनरल फरेष्ट्री तर्फको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना ।
असोज २, २०८३ पाठ्यक्रम परिमार्जन भएको सम्बन्धमा ।