आयोगको विज्ञापन नं ५१०१४/२०७७-७८ (खुला), ५१०१५/२०७७-७८ (महिला), ५१०१६/२०७७-७८ (आ.ज.) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, अधिकृतस्तर सातौं तह, मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना