प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असोज १४, २०८३ अन्तर तहको दरखास्त अस्वीकृत गरिएको सम्बन्धमा ।
असोज २, २०८३ सूचना नं.: ५९/०८३-०८४_प्रदेश प्रशासन/सामान्य प्रशासन तर्फको अधिकृतस्तर नवौं तहको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।
असोज २, २०८३ सूचना नं.: ५८/०८३-०८४_प्रदेश प्रशासन/सामान्य प्रशासन तर्फको अधिकृतस्तर सातौं तहको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।
असोज २, २०८३ सूचना नं.: ५७/०८३-०८४_प्रदेश वन / जनरल फरेष्ट्री तर्फको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना ।
असोज २, २०८३ पाठ्यक्रम परिमार्जन भएको सम्बन्धमा ।
असोज २, २०८३ आयोगको विज्ञापन नं. ५१००२/२०८२-८३ (खुला), प्रदेश/स्थानिय निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस समूह, अधिकृतस्तर नवौं तह, मेडिकल सुपरिटेन्डेन्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
भदौ ११, २०८३ अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना ।
भदौ ६, २०८३ पद सङ्ख्या थप गरिएको सम्बन्धमा ।
साउन २९, २०८३ आयोगको विज्ञापन नं. ५५००२/२०८२-८३ (खुला), स्थानीय निजामती सेवा अन्तर्गत स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन र परीक्षण तथा मूल्याङ्कन समूह, अधिकृतस्तर नवौं तह, शिक्षा निर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन २९, २०८३ आयोगको विज्ञापन नं. ५५००१/२०८२-८३ (अन्तर तह), स्थानीय निजामती सेवा अन्तर्गत स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन र परीक्षण तथा मूल्याङ्कन समूह, अधिकृतस्तर नवौं तह, शिक्षा निर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन २७, २०८३ आयोगको विज्ञापन नं. ५४००१/२०८२-८३ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, अधिकृतस्तर नवौं तह, डिभिजन वन अधिकृत/वन उपनिर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन २६, २०८३ आयोगको विज्ञापन नं. ५२००२/२०८२-८३ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको सूचना