प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
साउन १४, २०८३ आयोगको विज्ञापन नं. ५१००८-५१००९/२०८२-८३ (अन्तर तह र खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन १३, २०८३ आयोगको विज्ञापन नं. ५१००५-५१००६/२०८२-८३ (अन्तर तह र खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन १२, २०८३ आयोगको विज्ञापन नं. ५१००४/२०८२-८३ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूह, पेडियाट्रिक्स मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट पेडियाट्रिसियन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन ११, २०८३ आयोगको विज्ञापन नं. ५१००३/२०८२-८३ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट जनरल फिजिसियन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन ८, २०८३ अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको सूचना ।
साउन ७, २०८३ सूचना नं.१/०८३/८४, मिति २०८३/०४/०१ गते प्रकाशन भएको परीक्षा तालिकामा संशोधन गरिएको सूचना ।
साउन ५, २०८३ दरखास्त रद्ध गरी अन्तर्वार्ता सूचीबाट नाम हटाइएको सूचना ।
साउन १, २०८३ आ.व.081-82 मा स्थगित भएका (अधिकृतस्तर सातौं/आठौं) अप्राविधिक/प्राविधिक तहका विज्ञापित पदको लिखित परीक्षा र आ.व.082-83 अधिकृतस्तर सातौं अप्राविधिक शाखा अधिकृत/लेखा अधिकृत/आ.ले.प. अधिकृत पदको प्रारम्भिक छनौट परीक्षा मिति कायम गरिएको सूचना ।
असार ५, २०८३ वैकल्पिक उम्मेदवार सिफारिस । आयोगको विज्ञापन नं. ५००३१/२०८१-८२ (दलित महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौंथो तह, प्रशासन सहायक पद
असार ३, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर सातौं तहको मिति २०८३/०३/१३ गते सञ्चालन हुने प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, शाखा अधिकृत/लेखा अधिकृत पदको खुला तथा समावेशी तर्फको प्रथम पत्रका (प्रारम्भिक छनौट)परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना
असार २, २०८३ बढुवाको पदसङ्ख्या संशोधन गरिएको सूचना ।
जेठ २५, २०८३ वैकल्पिक उम्मेदवार सिफारिस । आयोगको विज्ञापन नं. ५००३१/२०८१-८२ (दलित महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौंथो तह, प्रशासन सहायक पद