प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

बोलपत्र आह्वान
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
साउन ५, २०८२ २०८२ साल बैशाख, जेठ र असार महिनाको स्वतः प्रकाशन
साउन १, २०८२ आ.व. २०८२।०८३ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका
बैशाख ९, २०८२ २०८१ माघ, फागुन र चैत्र महिनाको स्वतः प्रकाशन
फागुन १५, २०८१ २०८१ कार्तिक, मंसिर र पुष महिनाको स्वतः प्रकाशन
माघ २४, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तेस्रो तह, वन रक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजस्व समूह, लेखा समूह तथा स्थानीय सरकारी सेवा तर्फ आन्तरिक लेखा परीक्षण समूह र कानून समूह सहायकस्तर चौथो तह (अप्राविधिक) पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, चौथो तह डार्करुम असिष्टेण्ट पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, मेडिकल ल्याव टेक्नोलोजी समूह, चौथो तह ल्याव असिष्टेण्ट पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह चौथो तह वैद्य पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत वन सेवा, जनरल फरेष्ट्रि समूह, चौथो तह फरेष्टर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, खानेपानी तथा सरसफाइ टेक्निसियन पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
माघ २३, २०८१ प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह कोल्ड चेन असिष्टेण्ट तथा अ.हे.व. पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम