प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
बैशाख १३, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०७३-७६/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/कम्युनिटी नर्सिङ/पब्लिक हेल्थ/अ.न.मी. र वि.नं. ५१०७७-७८/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/मेडिकल ल्याब टेक्नोलोजी/ल्याब असिष्टेण्ट पदको प्रथम पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
बैशाख १३, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०४३/२०८१-८२ (खुला) तर्फ प्रदेश स्वास्थ्य/रेडियग्राफी/रेडियोग्राफर, वि.नं. ५१०४२/२०८१-८२ (खुला ) तर्फ प्रदेश स्वास्थ्य/डेण्टिष्ट्री/डेण्टल हाइजिनिष्ट, वि.नं. ५१०४४/२०८१-८२ (अन्तरतह) तर्फ प्रदेश स्वास्थ्य/हेल्थ ईन्स्पेक्सन/हेल्थ असिष्टेण्ट, वि.नं. ५१०४१/२०८१-८२ (खुला) तर्फ प्रदेश स्वास्थ्य/आयुर्वेद/कविराज र वि.नं. ५१०४५-४७/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/हेल्थ ईन्स्पेक्सन/हेल्थ असिष्टेण्ट पदको द‍्वितिय पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
बैशाख १०, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०६६-५१०७२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, सहायकस्तर चौथो (प्राविधिक), अ.हे.व./को.चे.अ. पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
बैशाख ८, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५००२७-५००३३/२०८१-८२(खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो (अप्राविधिक), प्रशासन सहायक/सहायक लेखापाल पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
बैशाख २, २०८२ विज्ञापन नं. ५००२६/२०८१-८२ (खुला), प्रदेश प्रशासन सेवा/तथ्याङ्क समूह, सहायकस्तर पाचौं तह, तथ्याङक सहायक (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
बैशाख २, २०८२ विज्ञापन नं. ५००१८-२५/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा/सामान्य प्रशासन/लेखा (एकिकृत) समूह, सहायकस्तर पाचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल(अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
बैशाख २, २०८२ विज्ञापन नं. ५००१७/२०८१-८२(अन्तरतह), प्रदेश प्रशासन सेवा/सामान्य प्रशासन/लेखा (एकिकृत) समूह, सहायकस्तर पाचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल(अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २९, २०८१ विज्ञापन नं. ५४०१७/२०८१-८२(अन्तरतह) र विज्ञापन नं. ५४०१८-२१/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, सहायकस्तर पाचौं तह, रेञ्जर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २९, २०८१ विज्ञापन नं. ५४०१६/२०८१-८२(खुला), प्रदेश वन सेवा/बोटानी समूह, सहायकस्तर पाचौं तह, बोटानी प्राविधिक (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २९, २०८१ विज्ञापन नं. ५४०१४/२०८१-८२(अन्तरतह), प्रदेश वन सेवा/स्‍वा. एण्ड वा.क. समूह, सहायकस्तर पाचौं तह, भू-संरक्षण सहायक (प्राविधिक) र विज्ञापन नं. ५४०१५/२०८१-८२(खुला), प्रदेश वन सेवा, फरेष्ट्री रिसर्च/स्‍वा. एण्ड वा.क. समूह, सहायकस्तर पाचौं तह, भू-संरक्षण सहायक/रेञ्जर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २१, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५३०१९-२०/२०८१-८२(खुला तथा समावेशी), प्रदेश कृषि सेवा/कृषि (एकीकृत) समूह, सहायकस्तर पाँचौं तह, बाली/कृषि/बागवानी/माटो/कृषि प्राविधिक (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
चैत २१, २०८१ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५३०१६/२०८१-८२(अन्तरतह) र विज्ञापन नं. ५३०१७/२०८१-८२(खुला), प्रदेश कृषि सेवा/भेटेरिनरी समूह, सहायकस्तर पाँचौं तह, पशु स्वास्थ्य प्राविधिक (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।