प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०७९/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सहायकस्तर चौथो (प्राविधिक), डार्क रुम असिष्टेण्ट पद र विज्ञापन नं. ५१०८०-८१/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, सहायकस्तर चौथो (प्राविधिक), वैध पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा मिति प्रकाशन गरिएको सूचना ।