प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह/जियोलोजी इञ्जिनियरिङ्ग उपसमूह/जनरल जियोलोजी उप-समूह पाँचौ तहको हाइड्रोजियोलोजी प्रविधिक/जियोलोजिकल प्राविधिक पदको खुला, अन्तर तह र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम