प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
साउन १२, २०८३ आयोगको विज्ञापन नं. ५१००४/२०८२-८३ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूह, पेडियाट्रिक्स मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट पेडियाट्रिसियन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
साउन ११, २०८३ आयोगको विज्ञापन नं. ५१००३/२०८२-८३ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट जनरल फिजिसियन पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
असार ५, २०८३ वैकल्पिक उम्मेदवार सिफारिस । आयोगको विज्ञापन नं. ५००३१/२०८१-८२ (दलित महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौंथो तह, प्रशासन सहायक पद
जेठ २५, २०८३ वैकल्पिक उम्मेदवार सिफारिस । आयोगको विज्ञापन नं. ५००३१/२०८१-८२ (दलित महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौंथो तह, प्रशासन सहायक पद
जेठ २०, २०८३ आयोगको विज्ञापन नं. ५३००६/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, अधिकृतस्तर नवौं तह, मुख्य पशु विकास अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
जेठ १९, २०८३ आयोगको विज्ञापन नं. ५३००५/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, अधिकृतस्तर नवौं तह, मुख्य पशु चिकित्सक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
जेठ १८, २०८३ आयोगको विज्ञापन नं. ५२००७/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
जेठ १६, २०८३ आयोगको विज्ञापन नं. ५२००६/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
जेठ १३, २०८३ विज्ञापन नं.५१००१/२०८२-८३(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट समूह,अधिकृतस्तर एघारौं तह (प्राविधिक), प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सूचना
जेठ ८, २०८३ वैकल्पिक उम्मेदवार सिफारिस | वि.नं. ५२००४/२०८१-०८२ (खुला), प्रदेश निजामती सेवा, प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर
बैशाख ९, २०८३ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५००३३/२०८१-८२ (आ.ज. महिला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौंथो तह, प्रशासन सहायक पद
चैत ६, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५२००४/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, ईरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इन्जिनियर पद