प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
असोज ९, २०८३ विज्ञापन नं.५२०१५-५२०१९/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ९, २०८३ विज्ञापन नं.५२०१४/२०७७-७८(खुला), इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ६, २०८३ विज्ञापन नं.५२०१२-५२०१३/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ६, २०८३ विज्ञापन नं.५२००८-५२०११/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ५, २०८३ विज्ञापन नं. ५२००५-५२००७/२०७७-७८(खुला समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
असोज ३, २०८३ विज्ञापन नं. ५२००१-५२००४/२०७७-७८(खुला तथा समावेशी), इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ ३०, २०८३ विज्ञापन नं.५०००५-५००१६/२०८२-८३(खुला तथा समावेशी), प्रदेश/स्थानीय प्रशासन सेवा, सा.प्र./लेखा/आ.ले.प. समूह, अधिकृतस्तर सातौं तह (अप्राविधिक), शाखा अधिकृत/प्रशासकीय अधिकृत/लेखा अधिकृत/आन्तरिक लेखा परीक्षण अधिकृत पदको प्रथम चरण (First Phase) प्रारम्भिक लिखित परीक्षाको नतिजा र द्वितीय चरणको लिखित परीक्षाको मिति प्रकाशन गरिएको सूचना
भदौ २५, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०१४-५१०१६/२०७७-७८(खुला तथा समावेशी), स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), मेडिकल ल्याब टेक्नोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ २५, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०१२-५१०१३/२०७७-७८(खुला तथा समावेशी), स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), फिजियोथेरापिष्ट पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ २५, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१००८-५१०११/२०७७-७८(खुला तथा समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, अधिकृतस्तर सातौं तह (प्राविधिक), नर्सिङ अधिकृत पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ २४, २०८३ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१००१-५१००७/२०७७-७८(खुला समावेशी), प्रदेश स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, अधिकृतस्तर आठौं तह (प्राविधिक), मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा र सामूहिक छलफल तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ ६, २०८३ विज्ञापन नं.५२००३-५२००५/२०८२-८३(अन्तर तह, खुला तथा समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), डिभिजनल इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना