प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर पाँचौं तह, हेल्थ असिष्टेण्ट, औलो सुपरभाइजर, कोल्ड चेन सुपरभाइजर, क्षय/कुष्ठ सुपरभाइजर, भेक्टर वर्न डिजिज कन्ट्रोल सुपरभाइजर, परिवार नियोजन सुपरभाइजर पदहरूको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम