प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत कृषि सेवाका प्लान्ट प्रोटेक्सन, एग्रोनोमी, हर्टिकल्चर, एगृ.एक्सटेन्सन, स्वायल साइन्स र एगृ.इको एण्ड मार्केटिङ्ग समूह, सहायकस्तर पाँचौं तह, प्राविधिक सहायक वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम