प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह निरीक्षण, अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक शिक्षा र शारीरिक शिक्षा उप-समूहका अधिकृतस्तर सातौं तह वा सो सरहका पदहरूको खुला, आन्तरिक र अन्तरतह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम