प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६६-५१०७२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.हे.व./को.चे.अ. पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना