प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५४०१५/२०८१-८२(खुला), प्रदेश वन सेवा, फरेष्ट्री रिसर्च/स्वा.एण्ड वा.क. समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), भू-संरक्षण सहायक/रेञ्जर पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना