प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५३०१९-५३०२०/२०८१-८२(खुला तथा समावेशी), प्रदेश कृषि सेवा/कृषि (एकीकृत) समूह, सहायकस्तर पाँचौं तह, बाली/बागवानी/माटो/कृषि (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना