प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६१-५१०६१/२०८१-८२(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, फार्मेसी समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), फार्मेसी सुपरभाइजर पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना