विज्ञापन नं. ५४०१४/२०८१-८२(अन्तरतह), प्रदेश वन सेवा/स्वा. एण्ड वा.क. समूह, सहायकस्तर पाचौं तह, भू-संरक्षण सहायक (प्राविधिक) र विज्ञापन नं. ५४०१५/२०८१-८२(खुला), प्रदेश वन सेवा, फरेष्ट्री रिसर्च/स्वा. एण्ड वा.क. समूह, सहायकस्तर पाचौं तह, भू-संरक्षण सहायक/रेञ्जर (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।