प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०५४/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०५५-५६/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ मे.ल्या.टे. समूह, सहायकस्तर पाँचौं तह, ल्याब टेक्निसियन (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।