प्रदेश प्रशासन सेवा/सामान्य प्रशासन/लेखा/राजस्व समूहको वरिष्ठ प्रशासन सहायक/लेखापाल/राजस्व सहायक पद (विज्ञापन नं. ५००१८-२५/२०८१-८२), प्रदेश प्रशासन सेवा/तथ्याङ्क समूहको तथ्याङ्क सहायक पद (विज्ञापन नं. ५००२६/२०८१-८२), प्रदेश स्वास्थ्य/आयूर्वेद समूहको कविराज पद (विज्ञापन नं ५१०४१/२०८१-८२), प्रदेश स्वास्थ्य/जनरल डेन्टल समूहको डेन्टल हाइजिनिष्ट पद विज्ञापन नं ५१०४२/२०८१-८२) र प्रदेश स्वास्थ्य/रेडियोग्राफी समूहको रेडियोग्राफर पद (विज्ञापन नं ५१०४३/२०८१-८२) को प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।