आयोगको विज्ञापन नं. ५३००१/२०८०-८१ (खुला), स्थानीय सेवा अन्तर्गत कृषि सेवा, प्लान्ट प्रोटेक्सन, एग्रोनोमी, हर्टिकल्चर, एगृ.एक्स्टेन्सन, स्वायल साइन्स र एगृ.इको.एण्ड मार्केटिङ्ग समूह, सहायकस्तर पाचौं तह, प्राविधिक सहायक पदको बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धि सूचना ।