विज्ञापन नं. ५०००७-५००१४/२०८१-०८२(खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, अधिकृतस्तर सातौं तह (अप्राविधिक), शाखा अधिकृत/लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा तथा सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना