प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२००४-५२००५/२०८१-०८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, ईरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), डिभिजनल इन्जिनियर पदको लिखित परीक्षाको संशोधित नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना