प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०७३-५१०७६/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ/पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.न.मी. पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना