प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५००२७-५००३३/२०८१-८२(खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो तह (अप्राविधिक), प्रशासन सहायक/सह-लेखापाल पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना