Province Public Service Commission

Butwal, Nepal

Publications
Date Title Files Read more
June 10, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह (प्राविधिक), वन रक्षक पदको लिखित परीक्षाबाट द्वितिय चरणको परीक्षाको लागि छनोट भएका उम्मेदवारहरुको शारीरिक तन्दुरुस्ती परीक्षणका लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र तोकिएको सूचना ।
June 1, 2025 प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०८०-८१/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/आयूर्वेद समूह,वैद्य पद, वि.नं. ५२०२२-२४/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समूह/स्यानिटरी उपसमूह, खा.पा.स.टे.र वि.नं. ५४०२२-२७/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, फरेष्टर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
June 1, 2025 प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०७३-७६/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/कम्युनिटी नर्सिङ्ग समूह/पब्लिक हेल्थ नर्सिङ्ग उपसमूह, अ.न.मी. पद, वि.नं. ५१०७७-७८/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/मे.ल्या.टे. समूह, ल्याब असिष्टेण्ट र वि.नं. ५१०७९/२०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा/रेडियोग्राफी समूह, डार्क रुम असिष्टेण्ट पद को द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
June 1, 2025 प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०६६-७२/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ हेल्थ इन्स्पेक्सन समूह, अ.हे.व./को.चे.अ. पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
May 25, 2025 विज्ञापन नं ५००२७-३३/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा/सा.प्र./लेखा समूह, प्रशासन सहायक/सहायक लेखापाल पदको द्वितीय पत्र (कार्यालय व्यवस्थापन) र तृतीय पत्र (कार्यज्ञान सम्बन्धी विषय) को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
May 25, 2025 विज्ञापन नं ५४०१८-२१/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, रेन्जर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
May 21, 2025 वि.नं. ५४०१७/२०८१-८२ (अन्तरतह), प्रदेश वन, जनरल फरेष्ट्री, रेन्जर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।
May 21, 2025 वि.नं. ५४०१४/२०८१-८२ (अन्तरतह), प्रदेश वन,स्वाइल एण्ड वाटर कन्जरभेसन, भू-संरक्षण सहायक, वि.नं. ५४०१६/२०८१-८२ (खुला), प्रदेश वन,बोटानी, बोटानी प्राविधिक, वि.नं. ५४०१५/२०८१-८२ (खुला), प्रदेश वन, स्वा. एण्ड वा.क./फरेष्ट रिसर्च, भू-संरक्षण सहायक/रेन्जर र वि.नं. ५३०१९-५३०२०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश कृषि, कृषि एकीकृत, बाली/कृषि/बागवानी/माटो प्राविधिक पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को परीक्षाको केन्द्र तोकिएको सूचना ।
May 21, 2025 विज्ञापन नं ५३०१६/२०८१-८२ (अन्तरतह), प्रदेश कृषि सेवा/भेटेरिनरी समूह, पशु स्वास्थ्य प्राविधिक पद र विज्ञापन नं ५३०१७/२०८१-८२ (खुला), प्रदेश कृषि सेवा/भेटेरिनरी समूह, पशु स्वास्थ्य प्राविधिक पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
May 17, 2025 मिति २०८२।०२।१० गते हुने वि.नं. ५२०१८/२०८१-८२ (अन्तरतह), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समुह/विल्डिङ्ग एण्ड आर्किटेक्ट, सब-इन्जिनियर, वि.नं. ५२०१९-५२०२०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समुह/विल्डिङ्ग एण्ड आर्किटेक्ट, सब-इन्जिनियर र वि.नं. ५२०२१/२०८१-८२ (खुला), प्रदेश इन्जिनियरिङ/जियोलोजी/हाइड्रोलोजी, हाइड्रोलोजी प्राविधिक पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।
May 17, 2025 मिति २०८२।०२।०९ गते हुने वि.नं. ५२०१०/२०८१-८२ (अन्तरतह), र वि.नं ५२०११-१७/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समुह, स्यानिटरी/इरिगेशन, सब-इन्जिनियर पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।
May 17, 2025 मिति २०८२।०२।०८ गते हुने वि.नं. ५१०६३/२०८१-८२ (अन्तरतह), प्रदेश स्वास्थ्य सेवा/पब्लिक हेल्थ नर्सिङ समूह, पब्लिक हेल्थ नर्स पद र वि.नं. ५१०६४-५१०६५/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/पब्लिक हेल्थ नर्सिङ समूह, पब्लिक हेल्थ नर्स पद हरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।