मिति २०८२।०२।०९ गते हुने वि.नं. ५२०१०/२०८१-८२ (अन्तरतह), र वि.नं ५२०११-१७/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समुह, स्यानिटरी/इरिगेशन, सब-इन्जिनियर पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षाकेन्द्र तोकिएको सूचना ।