वि.नं. ५४०१४/२०८१-८२ (अन्तरतह), प्रदेश वन,स्वाइल एण्ड वाटर कन्जरभेसन, भू-संरक्षण सहायक, वि.नं. ५४०१६/२०८१-८२ (खुला), प्रदेश वन,बोटानी, बोटानी प्राविधिक, वि.नं. ५४०१५/२०८१-८२ (खुला), प्रदेश वन, स्वा. एण्ड वा.क./फरेष्ट रिसर्च, भू-संरक्षण सहायक/रेन्जर र वि.नं. ५३०१९-५३०२०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश कृषि, कृषि एकीकृत, बाली/कृषि/बागवानी/माटो प्राविधिक पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को परीक्षाको केन्द्र तोकिएको सूचना ।