Province Public Service Commission

Butwal, Nepal

Publications
Date Title Files Read more
July 2, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०४१/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), कविराज पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
July 1, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५००२६/२०८१-८२(खुला), प्रदेश प्रशासन सेवा, तथ्याङ्क समूह, सहायकस्तर पाँचौं तह, तथ्याङ्क सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
June 16, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५००१८/२०८१-८२(खुला), प्रदेश प्रशासन सेवा, राजस्व समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), राजस्व सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
June 16, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५००१८-५००२२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा, लेखा समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), लेखापाल पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
June 16, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५००१८-५००२५/२०८१-८२(खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), वरिष्ठ प्रशासन सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
June 15, 2025 वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५१०१६/२०८१-८२ (अन्तर तह), प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, सर्जरी समूह, जनरल सर्जरी उपसमूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट सर्जन पद
June 15, 2025 वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५१०१४/२०८१-८२ (खुला), प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, रेडियोलोजी समूह, अधिकृतस्तर नवौं तह, कन्सल्टेण्ट रेडियोलोजिष्ट/रेडियो डाइग्नोसिष्ट पद
June 13, 2025 उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५००१७/२०८१-८२ (अन्तर तह) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश प्रशासन सेवा, लेखा समूह, सहायकस्तर पाँचौं तह, लेखापाल पद
June 13, 2025 उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५००१७/२०८१-८२ (अन्तर तह) प्रदेश निजामती सेवा अन्तर्गत, प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौं तह, वरिष्ठ प्रशासन सहायक पद
June 10, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह (प्राविधिक), वन रक्षक पदको लिखित परीक्षाबाट द्वितिय चरणको परीक्षाको लागि छनोट भएका उम्मेदवारहरुको शारीरिक तन्दुरुस्ती परीक्षणका लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र तोकिएको सूचना ।
June 1, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह (प्राविधिक), वन रक्षक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको शारीरिक तन्दुरुस्ती परीक्षण सम्बन्धी प्रयोगात्मक परीक्षाको मिति प्रकाशन गरिएको सूचना
June 1, 2025 प्रदेश निजामती सेवा, सहायकस्तर चौंथो तह (प्राविधिक) अन्तर्गत विज्ञापन नं ५१०८०-८१/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/आयूर्वेद समूह,वैद्य पद, वि.नं. ५२०२२-२४/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा/सिभिल समूह/स्यानिटरी उपसमूह, खा.पा.स.टे.र वि.नं. ५४०२२-२७/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश वन सेवा/जनरल फरेष्ट्री समूह, फरेष्टर पदको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को लिखित परीक्षा तपसिल बमोजिमको परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।