Province Public Service Commission

Butwal, Nepal

Publications
Date Title Files Read more
May 7, 2025 प्रदेश निजामती स‍ेवा अन्तर्गत वि.नं. ५१०५१/२०८१-८२ (अन्तरतह), प्रदेश स्वास्थ्य सेवा/विविध समूह/एनेस्थेसिया सुपरभाइजर, वि.नं ५१०४९-५०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/मेडिकल रेकर्ड समूह/मेडिकल रेकर्ड सुपरभाइजर र वि.नं. ५१०५२-५३/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/विविध समूह/एनेस्थेसिया सुपरभाइजर पदहरुको द्वितीय पत्र (सेवा सम्बन्धी कार्यज्ञान)को परीक्षाकेन्द्र तोकिएको सूचना ।
April 30, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२२-२७/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर चौथो (प्राविधिक), फरेष्टर पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
April 30, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५२०२२-२४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश इन्जिनियरियङ् सेवा, सिभिल/स्यानिटरी समूह, सहायकस्तर चौथो (प्राविधिक), खा.पा.स.टे. पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
April 30, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०७९/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सहायकस्तर चौथो (प्राविधिक), डार्क रुम असिष्टेण्ट पद र विज्ञापन नं. ५१०८०-८१/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, सहायकस्तर चौथो (प्राविधिक), वैध पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा मिति प्रकाशन गरिएको सूचना ।
April 29, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५३०१९-५३०२०/२०८१-८२(खुला तथा समावेशी), प्रदेश कृषि सेवा/कृषि (एकीकृत) समूह, सहायकस्तर पाँचौं तह, बाली/बागवानी/माटो/कृषि (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
April 27, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५३०१७-५३०१७/२०८१-८२(खुला), प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
April 27, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५३०१६-५३०१६/२०८१-८२(अन्तर तह), प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
April 27, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६४-५१०६५/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), पब्लिक हेल्थ नर्स पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
April 27, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६३-५१०६३/२०८१-८२(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), पब्लिक हेल्थ नर्स पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना
April 27, 2025 वि.नं. ५१००७/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह अधिकृतस्तर नवौ तह, कन्सल्टेण्ट आयुर्वेद विज्ञ पदमा वैकल्पिक सिफारिस सम्बन्धी सूचना
April 26, 2025 प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०७३-७६/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/कम्युनिटी नर्सिङ/पब्लिक हेल्थ/अ.न.मी. र वि.नं. ५१०७७-७८/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/मेडिकल ल्याब टेक्नोलोजी/ल्याब असिष्टेण्ट पदको प्रथम पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।
April 26, 2025 प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०४३/२०८१-८२ (खुला) तर्फ प्रदेश स्वास्थ्य/रेडियग्राफी/रेडियोग्राफर, वि.नं. ५१०४२/२०८१-८२ (खुला ) तर्फ प्रदेश स्वास्थ्य/डेण्टिष्ट्री/डेण्टल हाइजिनिष्ट, वि.नं. ५१०४४/२०८१-८२ (अन्तरतह) तर्फ प्रदेश स्वास्थ्य/हेल्थ ईन्स्पेक्सन/हेल्थ असिष्टेण्ट, वि.नं. ५१०४१/२०८१-८२ (खुला) तर्फ प्रदेश स्वास्थ्य/आयुर्वेद/कविराज र वि.नं. ५१०४५-४७/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/हेल्थ ईन्स्पेक्सन/हेल्थ असिष्टेण्ट पदको द‍्वितिय पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।