प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह तथा स्थानीय निजामती सेवा अन्तर्गत स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन र परीक्षण तथा मूल्याङ्कन समूह अधिकृतस्तर नवौं तह वा सो सरहका उप सचिव/उपनिर्देशक, शिक्षा निर्देशक र मुल्याङ्कन निर्देशक पदको खुला र अन्तर तह प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम