Province Public Service Commission

Butwal, Nepal

Publications
Date Title Files Read more
March 7, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०५१/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०५२-५३/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/ ऐनेस्थेसिया समूह, सहायकस्तर पाँचौं तह, ऐनेस्थेसिया सुपरभाइजर (प्राविधक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
March 7, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०४९-५०/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/मे.रे. समूह, सहायकस्तर पाँचौं तह, मेडिकल रेकर्ड सुपरभाइजर (प्राविधक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना ।
March 7, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५१०४४/२०८१-८२ (अन्तरतह) र विज्ञापन नं. ५१०४५-४७/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा/हे.ई. समूह, सहायकस्तर पाँचौं तह, हेल्थ असिष्टेन्ट (प्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना
March 6, 2025 वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५३००६/२०८०-८१ (खुला), स्थानीय तह अन्तर्गत कृषि सेवा, भेटेरिनरी समूह, सहायकस्तर चौथो तह, नायब पशु स्वास्थ्य प्राविधिक पद
March 5, 2025 वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५१०१९/२०८०-८१ (आ.ज.), स्थानीय तह अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह, अ.हे.व. पद
March 5, 2025 वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५२००६/२०८०-८१ (मधेशी), स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर चौथो तह, असिष्टेण्ट सब इञ्जिनियर पद
March 5, 2025 वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५१००२/२०८०-८१ (खुला), स्थानीय तह अन्तर्गत स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर पाँचौं तह, पब्लिक हेल्थ नर्स पदमा सिफारिस गरी पठाइएको सम्बन्धमा।
March 4, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०२६-५१०२६/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, हेल्थ एजुकेशन समूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), स्वास्थ्य शिक्षा प्रशासक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
March 4, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०२५-५१०२५/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, पब्लिक हेल्थ एडमिनिष्ट्रेशन समूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), स्वास्थ्य प्रशासक/मेडिकल सुपरिटेन्डेण्ट/मलेरियोलोजिष्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
March 4, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०२४-५१०२४/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), मेडिकल ल्याब टेक्नोलोजिष्ट प्रशासक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
March 4, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०२२-५१०२३/२०८१-८२(खुला), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), जनस्वास्थ्य प्रशासक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
March 4, 2025 प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०२१-५१०२१/२०८१-८२(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), जनस्वास्थ्य प्रशासक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना