प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५००१८-५००२५/२०८१-८२(खुला तथा समावेशी), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), वरिष्ठ प्रशासन सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना