प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५३०१६-५३०१६/२०८१-८२(अन्तर तह), प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), पशु स्वास्थ्य प्राविधिक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना