प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०७३-७६/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/कम्युनिटी नर्सिङ/पब्लिक हेल्थ/अ.न.मी. र वि.नं. ५१०७७-७८/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/मेडिकल ल्याब टेक्नोलोजी/ल्याब असिष्टेण्ट पदको प्रथम पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।