प्रदेश निजामती सेवा अन्तर्गत वि.नं. ५१०४३/२०८१-८२ (खुला) तर्फ प्रदेश स्वास्थ्य/रेडियग्राफी/रेडियोग्राफर, वि.नं. ५१०४२/२०८१-८२ (खुला ) तर्फ प्रदेश स्वास्थ्य/डेण्टिष्ट्री/डेण्टल हाइजिनिष्ट, वि.नं. ५१०४४/२०८१-८२ (अन्तरतह) तर्फ प्रदेश स्वास्थ्य/हेल्थ ईन्स्पेक्सन/हेल्थ असिष्टेण्ट, वि.नं. ५१०४१/२०८१-८२ (खुला) तर्फ प्रदेश स्वास्थ्य/आयुर्वेद/कविराज र वि.नं. ५१०४५-४७/२०८१-८२ (खुला तथा समावेशी) तर्फ प्रदेश स्वास्थ्य/हेल्थ ईन्स्पेक्सन/हेल्थ असिष्टेण्ट पदको द्वितिय पत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना ।