वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५३००१/२०८०-८१ (खुला), स्थानीय तह अन्तर्गत कृषि सेवा, प्लाण्ट प्रोटेक्सन, एग्रोनोमी, हर्टिकल्चर, एगृ.एक्सटेन्सन, स्वायल साइन्स र एगृ.इको. एण्ड मार्केटिङ्ग समूह, सहायकस्तर पाँचौं तह, प्राविधिक सहायक पद